भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास सहयोग बापात नेपाललाई २४० अर्ब नेपाली रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका भारतको The post भारतले २ खर्ब ४० अर्ब विकास सहयोग उपलब्ध गराउने appeared first on Businesspana.