यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र

  • सोमबार ८ मंिर २०८३ ०८:५२ AM
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले आठ वटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२–२३ (मंसिर ६–७) को दुईदिने राजकीय भ्रमणमा रहेका शाहले मार्चमा प्रधानमन्त्री बनेपछि गरेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भ्रमणका क्रममा शाहले मोदीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गरेका The post यस्ता छन् नेपाल र भारतबीच हस्ताक्षर भएका आठ वटा समझदारीपत्र appeared first on Businesspana.