महाकाली नदीमाथि बनेको मोटरेबल पुलको उद्घाटन भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको ११० मिटर लामो मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका हुन् । यो पुलले दार्चुला महाकाली नगरपालिका– ८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्छ । यो पुल भारतले ३२ करोड ९८ लाख