भारतीय जनतालाई नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्न प्रधानमन्त्री बालेनको निम्तो

  • सोमबार ८ मंिर २०८३ ०८:२७ AM
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय नागरिकलाई नेपालको भ्रमण गर्न आह्वान गरेका छन्। नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उनले भारतीय जनतालाई नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्न निम्तो दिएका हुन्। प्रधानमन्त्री शाहले विशेषगरी माता जानकीको जन्मभूमि जनकपुरधाम, मुक्तिनाथ, बौद्धनाथ र स्वयम्भूनाथलगायत धार्मिक… Continue reading भारतीय जनतालाई नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्न प्रधानमन्त्री बालेनको निम्तो