प्रहरी अनुसन्धानदेखि स्याटेलाइट सञ्चार नेटवर्क स्थापनासम्म भारतसँग नेपालको ८ समझदारी, कुन क्षेत्रमा के सहकार्य ?

  • सोमबार ८ मंिर २०८३ ०९:१३ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विकास, व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, सुरक्षा, स्वास्थ्य र प्रविधिसहितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने महत्वपूर्ण समझदारी बनेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भएको उच्चस्तरीय वार्तापछि भारतले नेपालका लागि विकास सहायता प्याकेजदेखि रणनीतिक पूर्वाधार निर्माणसम्मका… Continue reading प्रहरी अनुसन्धानदेखि स्याटेलाइट सञ्चार नेटवर्क स्थापनासम्म भारतसँग नेपालको ८ समझदारी, कुन क्षेत्रमा के सहकार्य ?