नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सकियो

  • सोमबार ८ मंिर २०८३ ०७:५५ AM
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटी लगायत विषयमा छलफल गर्ने कार्यक्रम थियो। छलफलका निर्णय तथा उपलब्धिबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत ... The post नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सकियो appeared first on Kalika Khabar.