कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग, बगेका मिडिया र हराएका पत्रकारप्रति सरकार किन मौन ?

  • सोमबार ८ मंिर २०८३ ०७:४४ AM
किरण प्रसाद अधिकारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ। तर, यही देशमा कर तिरेर राज्यलाई सघाउँदै आएका नौं वटा स्थानीय सञ्चार संस्थाहरू बाढीले बगाएर थला पर्दा