प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न, के–के भयो कुराकानी?

  • सोमबार ८ मंिर २०८३ ०७:४७ AM
नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा छलफल