नेपाल–भारतबीचको द्विपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन (Live)

  • सोमबार ८ मंिर २०८३ ०२:०० PM
काठमाडौं : नेपाल–भारतबीचको द्विपक्षीय बैठक सकिए लगत्तै दुई देशबिच हुने समझदारी (एमओयु) तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नयाँ दिल्लीको हैदराबाद हाउसमा अहिले नेपाल -भारत दुई पक्षीय वार्ता पछि संयुक्त पत्रकार सम्मेलन सुरु भएको हो।वार्तामा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका मन्त्रीसहित उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको थियो। भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्य