नेपाल र भारतका प्रधानमन्त्रीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन

  • सोमबार ८ मंिर २०८३ ०२:०० PM
दार्चुला : महाकाली नदीमाथि निर्माण गरिएको दार्चुलाको मोटरेबल पुल नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम जोड्ने पुलको नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री बालेन र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबीच भेटवार्तापछि संयु