मोदी-बालेन वार्ताका तीन उपलब्धि : नेपालले विशेष आर्थिक प्याकेज पाउने, थप दुई बन्दरगाहमा पहुँच

  • सोमबार ८ मंिर २०८३ ०७:५४ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तामा नेपालले तीनवटा महत्वपूर्ण उपलब्धि हासिल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन। उक्त वार्तामा भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने, दुईवटा समुद्री बन्दरगाह प्रयोग गर्न दिने र अयोध्या-जनकपुर रेल सेवा सुरु गर्ने विषयमा सहमति जुटेको छ। तर नेपालले मागेको हवाई मार्गबारे यस पटक पनि