बालेन र मोदीले गरे नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन

  • सोमबार ८ मंिर २०८३ ०८:१३ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको ११० मिटर लामो मोटरेबल पुल संयुक्त रूपमा उद्घाटन गरेका छन्। दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुलाको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको हो। भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय