प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न, के-के भयो छलफल ?

  • सोमबार ८ मंिर २०८३ ०७:२९ AM
काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तामा नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । वार्तामा नेपाली प्रतिनिधिमण्डलबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार