‘बाटुलो जून’ले ११ दिनमा कति कमायो ?

  • सोमबार ८ मंिर २०८३ ०७:४६ AM
काठमाडौं । चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा आठ करोड ३५ लाख रुपैयाँ कमाइ गरेको छ । कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म उक्त रकम कमाएको हो । चलचित्रका दुई लाख ६९ हजार ५४४ वटा टिकट बिक्री भएका छन् । भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी र गरिमा पन्त