काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा कर्जा विस्तार र असुलीसम्बन्धी रणनीतिक कार्यक्रम आयोजना गरेको छ । ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुज लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ नाम दिइएको उक्त कार्यक्रममा बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज