बालेनको उपहार रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन, मोदीले दिए गंगाजल

  • सोमबार ८ मंिर २०८३ ०७:४८ AM
काठमाडौँ / दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहित विशेष उपहार प्रदान गरेका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद