बालेन र मोदीबीच केके भए छलफल ? ऊर्जा, व्यापार र पूर्वाधार प्राथमिकतामा

  • सोमबार ८ मंिर २०८३ ०८:०१ AM
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ । यहाँस्थित हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका