भारतको पूर्वाधार विकास योजना ‘गतिशक्ति’बारे शाहलाई मोदीले दिए जानकारी
सोमबार ८ मंिर २०८३ ०८:१० AM
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएको छ