हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल

  • सोमबार ८ मंिर २०८३ ०७:३८ AM
उच्च अदालतले हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद सुल्झाउनु भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमै मिसिल फर्कादिएको महिनौ हुँदा पनि कम्पनी रजिष्ट्रार कार्यालयले निर्णय गर्न नसकेको पाइएको छ । मुकुन्द तिमल्सिनाले २०८१ माघ २४ गते दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले कानून बमोजिम निर्णय गर्नू भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा मिसिल फर्काइदिएको करिब ५ महिना हुँदा पनि रजिष्ट्रार The post हिमालयन रि–इन्स्योरेन्सको सेयर विवाद टुङ्ग्याउन कम्पनी रजिष्ट्रार कार्यालयको आलटाल appeared first on Businesspana.