नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनस्र्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । आइतबार भारताको राजधानी नयाँ दिल्लमिा भएको समझदारीमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद The post महासंघ र भारतीय उद्योग परिसंघबीच बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा सहकार्य गर्ने समझदारी appeared first on Businesspana.