नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सम्पन्न

  • सोमबार ८ मंिर २०८३ ०७:५१ AM
भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो । नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम