काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने प्रयास गरेको छ। एकातिर नेपालले भारतीय उद्योगी तथा लगानीकर्तालाई नयाँ क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरेको छ भने अर्कोतर्फ दुई देशका निजी क्षेत्रले बाढी प्रभावित समुदायको पुनर्स्थापना र स्थानीय अर्थतन्त्रलाई पुनर्जीवन दिने सहकार्य अघि बढाएका छन् । प्रधानमन्त्री शाहसँगै दुईदिने राजकीय भ्रमणमा… Continue reading भोटेकोशी बाढी प्रभावित व्यवसाय उठाउन नेपाल–भारतका निजी क्षेत्रबीच सम्झौता