सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनसँगै निर्माण हुनेछ आधुनिक ग्रिनफिल्ड टर्मिनल, बालेन–मोदीले गरे शिलान्यास

  • सोमबार ८ मंिर २०८३ ०८:१२ AM
काठमाडौं। नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित झापामा निर्माण हुने ग्रिनफिल्ड पेट्रोलियम भण्डारण टर्मिनलको संयुक्त शिलान्यास गरिएको छ। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट एकसाथ स्विच अन गरेर झापाको चारआलीमा निर्माण गरिने अत्याधुनिक पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास गरेका हुन् ।… Continue reading सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनसँगै निर्माण हुनेछ आधुनिक ग्रिनफिल्ड टर्मिनल, बालेन–मोदीले गरे शिलान्यास