बस स्टार्ट गर्न डोरी लगाउँदै गर्दा दुई बसबीच च्यापिएर सहचालकको मृत्यु
सोमबार ८ मंिर २०८३ ०५:४५ AM
मोरङ । मोरङको बेलबारीमा बस स्टार्ट गर्न डोरी लगाउने क्रममा दुई बसबीच च्यापिएर सहचालकको मृत्यु भएको छ। सोमबार बिहान करिब ९ बजे बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा दुर्घटना भएको हो। विद्यालयको को १