दुहबीमा ५६ करोडको फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने

  • सोमबार ८ मंिर २०८३ ०६:४१ AM
विराटनगर। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुसार सुनसरीको दुहबी नगरपालिकामा ५६ करोड रुपैयाँ लागतको फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ। परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर