दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण

  • सोमबार ८ मंिर २०८३ ०७:०२ AM
सरोज झा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले दिल्लीमा राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म चासो र उत्साह सिर्जना गरेको छ । विशेषगरी भारतीय युवामाझ प्रधानमन्त्री शाहप्रति देखिएको आकर्षणले यो भ्रमणलाई थप चर्चामा ल्याएको छ । दिल्ली विमानस्थलमा उहाँको