‘भारतमा बालेनले सीमा विवादको कुरा उठाउनुपर्छ, चुप बसेर समस्या समाधान हुँदैन’

  • सोमबार ८ मंिर २०८३ ०६:१७ AM
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, पारवहन तथा सीमा सम्बन्धी विभिन्न विषयमा लामो समयदेखि छलफल हुँदै आए पनि कतिपय समस्या अझै समाधान हुन सकेका छैनन्। दुई देशबीच समस्या समाधान र आपसी सम्बन्धलाई थप व्यवस्थित बनाउन विभिन्न तहमा करिब ४० वटा संयन्त्र गठन गरिएका छन्। तर तीमध्ये कतिपय संयन्त्र लामो समयदेखि निष्क्रिय छन्। विशेषगरी सीमा विवाद,