आफ्नै दलका सांसद केपी खनालसँग रिसाइन् आशिका तामाङ, फोन नउठाएकोमा फेसबुकबाटै असन्तुष्टि

  • सोमबार ८ मंिर २०८३ ०६:३७ AM
काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आफ्नै पार्टीका अर्का सांसद केपी खनालसँग असन्तुष्ट बनेकी छन्। जनताको एउटा मुद्दाका विषयमा छलफल गर्न फोन गर्दा खनालले सामान्य फोन नउठाउने र ह्वाट्सएपबाट मात्रै सम्पर्क गर्नुपर्ने जवाफ पाएपछि तामाङले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्। धादिङ–१ बाट निर्वाचित तामाङले कैलाली–२ का सांसद खनाललाई एउटा जनमुद्दाका विषयमा