अपी हिमालः प्रकृति मुस्कुराउँछ तर जलवायु सङ्कटले झस्काउँछ

  • सोमबार ८ मंिर २०८३ ०६:४७ AM
चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार