प्रधानमन्त्री बालेन र मोदीबीच हैदराबाद हाउसमा वार्ता सुरु

  • सोमबार ८ मंिर २०८३ ०६:२४ AM
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ । भ्रमणको दोस्रो दिन सोमबार दुवै प्रधानमन्त्रीबीच उच्चस्तरीय वार्ता भइरहेको हो । वार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ । सोमबार बिहान राष्ट्रपति भवनमा