राजघाटको आगन्तुक पुस्तिकामा बालेनले के लेखे ?

  • सोमबार ८ मंिर २०८३ ०६:३५ AM
दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको बताएका छन् । नयाँ दिल्लीस्थित गान्धीको समाधिस्थल राजघाट पुगेर माल्यार्पणपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् । पुस्तिकामा प्रधानमन्त्री शाहले आफू भगवान् गौतम बुद्धको जन्मभूमिबाट