काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी)को पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर भएको रिटमा आज अन्तरिम आदेश जारी हुनेरनहुने विषयमा छलफल हुने भएको छ। सोमबार सर्वोच्च अदालतमा न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षको छलफल हुने भएको हो। यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दैContinue reading "दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी हुनेरनहुनेबारे सर्वोच्चमा आज हुँदैछ छलफल"