बेलबारीमा बस स्टार्ट गर्न डोरी लगाउँदै गर्दा दुई बसबीच च्यापिएर महिलाको मृत्यु
सोमबार ८ मंिर २०८३ ०५:४५ AM
बेलबारी । मोरङको बेलबारीमा दुई बसको बीचमा च्यापिएर एक महिलाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इङ्लिस स्कुलको गेटमा सोमवार बिहान करिब ९ बजे बस स्टार्ट गर्न डोरी लगाउने क्रममा दुर्घटना भएको हो। सोही