मोरङको सुनवर्षीमा नगर प्रहरी बिटभित्र ४३ वर्षीय रिसिदेव मृत भेटिए
सोमबार ८ मंिर २०८३ ०५:५३ AM
मोरङ । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाचोकस्थित नगर प्रहरी बिटभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। भेरुवा थान घर भएका करिब ४३ वर्षीय गोहिया रिसिदेव सोमबार बिहान बिटभित्र मृत अवस्थामा भेटिएका हुन्। उनी मागेर गुजारा गर्दै