भारतमा प्रधानमन्त्री मोदीले यसरी गरे बालेनको स्वागत (तस्बिरहरू)

  • सोमबार ८ मंिर २०८३ ०६:१२ AM
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहको आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। स्वागत समारोहमा शाहलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो। शाहले गार्ड