अन्तर्राष्ट्रिय बजारमा शाओमी १८ प्रो सिरिज सार्वजनिक, नेपाली बजारमा डिसेम्बरमा लन्च गरिने

  • सोमबार ८ मंिर २०८३ ०५:४४ AM
शाओमीको ‘शाओमी १८ प्रो’ सिरिज गत साता केही अन्तर्राष्ट्रिय बजारहरूमा सार्वजनिक गरिएको छ। यस सिरिजमा ‘शाओमी १८ प्रो’ र ‘शाओमी १८ प्रो म्याक्स’ समावेश छन्। यी स्मार्टफोनहरूको पछाडिको भागमा एउटा… The post अन्तर्राष्ट्रिय बजारमा शाओमी १८ प्रो सिरिज सार्वजनिक, नेपाली बजारमा डिसेम्बरमा लन्च गरिने appeared first on Technology Khabar.