उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी

  • सोमबार ८ मंिर २०८३ ०५:२८ AM
काठमाण्डु – सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो । नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी