रामको अयोध्या र सीताको जनकपुर रेलमार्गले जोडिँदै, शाह र मोदीले आज उद्घाटन गर्ने

  • सोमबार ८ मंिर २०८३ ०५:२८ AM
काठमाण्डु – राम–सीताको पवित्र सम्बन्धसँग गाँसिएको नेपाल–भारतको धार्मिक र सांस्कृतिक सेतु रेलमार्गले जोडिदैछ । भारतको अयोध्याबाट जनकपुरधाम आउन लागेको अन्तर्देशीय रेलको मंगलबार जनकपुरमा स्वागतको तयारी गरिको छ । सोमबार दिउँसो प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फ्रेन्समार्फत संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्दै छन् । त्यसपछि अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी