काठमाण्डु – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई सधैं उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन् । ‘जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने