एकैदिन ४ हजार ८ सयले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

  • सोमबार ८ मंिर २०८३ ०५:२६ AM
काठमाडौं । विगत केही साता लगातार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ हजार ८ सयले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँमा