उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, एकै दिन ५६६ चालक कारबाहीमा

  • सोमबार ८ मंिर २०८३ ०५:३८ AM
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ जना सवारीचालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, तीव्र गतिमा सवारी चलाउने १२२ जना, सिसिटिभीबाट पहिचान भएका ३७ जना र