काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरेको छ । केबलकार मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गर्ने भएको हो । चितवन को–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको केबलकारबाट हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरिसकेको कम्पनीले जनाएको छ । समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र