काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण काम सकेर नेपाललाई हस्तान्तरण गर्ने भएकाे छ । हैदरावाद हाउसमा माेदी र बालेनले स्वीच थिचेर हस्तान्तरण गर्ने भएकाे हाे । नेपाल–भारत सहकार्यअन्तर्गत निर्माण भएको मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण समर्पणसम्बन्धी शिलालेख सार्वजनिक भएको छ। शिलालेखमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा… Continue reading मोदी र प्रधानमन्त्री बालेन्द्रले स्वीच थिचेर मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गर्दै