काठमाडौं। नेपाली बजारमा पछिल्ला केही सातादेखि निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्यमा आज (सोमबार) वृद्धि भएको छ। अघिल्लो कारोबार दिनसम्म तीव्र रूपमा घटिरहेको सुनको भाउ आज एकैदिन प्रतितोला ४ हजार ८०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला… Continue reading लगातार घटेको सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा ४८ सय रुपैयाँ महँगियो