कृषि बदल्ने प्रविधि हेर्न भृकुटीमण्डपमा पुगे ४२ हजार अवलोकनकर्ता, स्वदेशी उत्पादनदेखि एआई प्रविधिसम्म आकर्षण

  • सोमबार ८ मंिर २०८३ ०६:०० AM
काठमाडौं। कृषि क्षेत्रमा प्रविधिको बढ्दो आवश्यकता, आधुनिक उपकरणप्रतिको किसानको चासो र स्वदेशमै कृषि मेसिनरी उत्पादनको सम्भावना उजागर गर्दै आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको प्रदर्शनीमा ४२ हजार १४९ जनाले अवलोकन गरेका छन्। कृषि क्षेत्रलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधितर्फ लैजाने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनीमा किसान, कृषि उद्यमी, व्यवसायी,… Continue reading कृषि बदल्ने प्रविधि हेर्न भृकुटीमण्डपमा पुगे ४२ हजार अवलोकनकर्ता, स्वदेशी उत्पादनदेखि एआई प्रविधिसम्म आकर्षण