काठमाडौं : सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन सुरु गर्ने प्रा. डा. गोविन्द केसीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएको सहमति कार्यान्वयन गर्न सरकारले ढिलाइ गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै केसीले २५औँ सत्याग्रह स्थगित गर्ने क्रममा शिक्षामन्त्रीसहितको सरकारी टोलीले दुई हप्ताभित्र सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म त्यसअनुसार काम नभएको बताएका छन् । तिहार र छठको सार्वजनिक बिदालाई ध्यानमा राखेर सरकारलाई सहमति कार्यान्वयनका लागि केही दिन थप समय दिएको उल्लेख गर्दै उनले अब पनि सहमति कार्यान्वयन नभए ... The post सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने गोविन्द केसीको चेतावनी appeared first on Kalika Khabar.