नेपाल-भारत व्यापार मञ्च सम्पन्न: लगानी र आर्थिक सहकार्य विस्तारमा विशेष जोड
सोमबार ८ मंिर २०८३ ०४:३२ AM
नयाँदिल्ली। नयाँदिल्लीमा आयोजित ‘नेपाल-भारत व्यापार मञ्च’ भव्य रूपमा सम्पन्न भएको छ। दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको यस कार्यक्रममा नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा गहन