प्रधानमन्त्री बालेनलाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

  • सोमबार ८ मंिर २०८३ ०५:०४ AM
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ दिइएको छ । समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदी लगायत भारतीय मन्त्रीहरू सहभागी थिए । गार्ड अफ अनर र स्वागतपछि भारतीय राष्ट्रपति