दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले विश्वव्यापी कृत्रिम बुद्धिमता (एआई) प्रतिस्पर्धामा अघि बढ्न देशले तीव्र गतिमा काम गर्नुपर्ने बताएका छन्। उनले शनिबार दक्षिणपूर्वी सहर उल्सानमा निर्माणाधीन डेटा सेन्टरको अवलोकन गर्दै… The post एआई प्रतिस्पर्धामा तीव्र गति आवश्यक रहेको दक्षिण कोरियाली राष्ट्रपति लीको भनाई appeared first on Technology Khabar.