प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

  • सोमबार ८ मंिर २०८३ ११:०० AM
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ अर्पण गरेर सम्मान गरेको छ। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनलाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’अर्पण गरेर सम्मान गरिएको हो। भारतीय सेनाले दिएको ‘गार्ड अफ अनर’को अवलोकन गरेपछि प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीले स्वागत गरेका थिए। समारोहमा नेपाल र भारतका उच्चअधिकारीहरु सहभागी थिए।  ‘गार्ड अफ अनर’&nb